श्रीमानकै सामु वर्षा राउतले खोलिन आफ्ना ४-५ पूर्वप्रेमीसँगको सम्बन्ध (पुरा भिडियो)



हाम्रो इकोनोमि

 

 

अभिनेत्री वर्षा राउत र संजोक कोइराला बीच केहि समय अगाडी मात्र बिबाह भएको हो । वर्षको पछिल्लो चलचित्र जात्रै जात्रा हो जसले राम्रै ब्यापार गरेको थियो । उनि यो चलचित्र जात्रै जात्राको टिमसँग अस्ट्रेलिया पनि पुगेकी थिइन । त्यहाँ रहदा उनले लगाएको ड्रेसले निक्कै चर्चा पनि पाएको थियो ।

उनलाई मोटी भन्नेहरुले पनि त्यो ड्रेस काण्ड पछी हट वर्षा राउत भन्न थालेका थिए ।

यी जोडी बिबाह पछी संगै अन्तर्वार्ता दिन आएका छन् । कुराकानीको क्रममा दुवैले आफ्नो विगतको सम्बन्धलाई खुलस्त पोखेका छन् ।

सन्जोगले विगतमा आफ्नो २-३ वटा युवतीसंग सम्बन्ध रहेको स्वीकारे । त्यसै गरि वर्षाले पनि सन्जोग अगाडी आफ्नो ४-५ वटा युवकसंग सम्बन्ध रहेको स्वीकारेकी छिन । तर दुवैले सम्बन्ध अगाडी बढाउनु अगाडी विगत एक आपसमा शेयर गरेर आपसी समजदारी मै विवाह बन्धनमा बाधिएको स्वीकारे ।

कुराकानीको भिडियो हेर्नुहोस :

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...