मनोरञ्जन

कतै तपाइँ झुटो प्रेममा पर्नु भएको त छैन, साचो र झुटो प्रेम कसरि चिन्ने ? यस्ता छन् तरिकाहरु !

    वैंशालु उमेरमा युवा र युवतीबीच एकअर्कामा आर्कषण हुन्छ । त्यही आकर्षण सम्बन्धमा बद्लिन्छन् । र, प्रेममा । प्रेम सम्बन्धमा रहेपछि उनीहरुको जीवन फरक मोडबाट गुज्रन थाल्छ । भेटघाट, कुराकानी, डेटिङ । जति-जति उनीहरु घनिष्ठ हुँदै जान्छ, एकअर्कासँग खुल्दै