म्यारिज एनिभर्सरीमा आर्यन र सपनालाई पुत्र लाभ
अभिनेता आर्यन सिग्देल र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको छ। आर्यन र सपनाको लागी आज २ विशेस अवसर परेको छ। आज आर्यन र सपनाको म्यारिज एनिभर्सरी समेत रहेको छ। राजधानीको चिरायु