मनोरञ्जन

२० वर्षीया युवत्तीको यौन जिज्ञासा : यौनसम्पर्क नगर्दा पनि किन मेरो योनि चिलाउँछ/खुकुलो छ ?

  प्रश्न : म २० वर्षीया अविवाहित महिला हुँ । दुई वर्षअघि मेरो केटा साथीसँग यौनसम्पर्क हुन्थ्यो तर अहिले हुँदैन । आजभोलि मेरो योनि चिलाउँछ र खुकुलो पनि छ । यसले भविष्यमा समस्या निम्त्याउँछ कि जस्तो लाग्छ, मलाई यसको सहज समाधान बताइदिनुहुन अनुरोध