चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो ।
सारा अली खान चर्चित बलिउड अभिनेता सैफ अली खानकी छोरी हुन् । सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा