क्यान्सर जितेकी चर्चित अभिनेत्री सोनालीको यस्तो अवतार ! (२० तस्वीर)



हाम्रो इकोनोमि

 

सोनाली बेन्द्रे बलिउडमा चर्चित नाम हो । क्यान्सरलाई जितेर फर्किएकी सोनाली अहिले फेरि चर्चामा आएकी छिन् । उनी अहिले Vogue BFF’s सीजन 3 शो मा व्यस्त छिन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसमा उनी सुजैन खान र गायत्री ओबेरायँगै देखिने भएकी छिन् । यस शोलाई नेहा धुपियाले सञ्चालन गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...