शाहरुख खानलाई अंकल भन्ने यी सेक्सी नायिका को हुन ! (३२ तस्वीर हेर्नुहास्)



हाम्रो इकोनोमि
 

सारा अली खान चर्चित बलिउड अभिनेता सैफ अली खानकी छोरी हुन् । सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेसँगै चर्चामा रहेकी सारा अली खान सामाजिक सञ्जाल तथा मिडियामा पनि छाइरहेकी हुन्छिन् । अहिलेसम्म जम्मा २ वटा फिल्ममा मात्रै अभिनय गरेकी साराको स्टारडम दिन प्रतिदिन बढिरहेको छ ।

उनको फ्यान फलोइङ पनि दिनप्रतिदिन बढिरहेको छ । केही समय अघि उनले फिल्मफेयर अवार्ड २०१९ मा बेस्ट डेब्यूको अवार्ड समेत जितिसकेकी छिन् । यही क्रममा साराले मिडियासँगको कुराकानीमा अभिनेता शाहरुख खानलाई अङ्कल भनेर सम्बोधन गरेकी थिइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...