अर्थ

४० लाख रुपैयाँ हिनामिना गर्ने सिभिल बैंकका कर्मचारी पक्राउ

प्रहरीले बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंक बौद्ध शाखाका एक कर्मचारीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना