अर्थ

चौधरी ग्रुपको लगानी रहेको नविल बैंकमा कालोधनको कारोबार

    विश्वको धनीको रुपमा नाम लेखाएको कम्पनी चौधरी ग्रुपको लगानीमा सञ्चालन भएको नविल बैंकमा कालोधनको कारोबार हुने गरेको पछिल्लो पटकका घटनाले प्रष्ट भएको छ । अर्वपति विनोद चौधरीको स्वामित्व रहेको सो बैंकमा शंकास्पद रकम यसअघिपनि आएको र सो अबैध