अर्थ

काठमाडौंमा रेल ल्याउन चिनियाँको प्रस्ताव

    नेपाल-चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको छ । परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताएका छन् । ती इन्जिनियरलाई उध्दृत गर्दै हङकङको प्रतिष्ठित अखबार