अर्थ

ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

  प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा.लि. का तर्फबाट