पर्यटन

भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा तालीम

भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको छ । भक्तपुर नगरभित्रको सांस्कृतिक सम्पदा, जात्रापर्व, रहनसहन, रितिरिवाज, परम्परा, जनजीवन, पोशाक, परम्परागत खाना लगायतकाबारेमा पथप्रदर्शकमार्फत सहज जानकारी गराउन तालीम दिइएको भक्तपुर नगरपालिकाका प्रमुख