कुराकानी

प्रचण्डले निःशर्त आरोपपत्र फिर्ता लिएमात्र विवाद सकिन्छ: प्रमुख सल्लाहकार रिमाल

  नेकपाको शीर्ष तहमा विवाद र अस्थायी सहमतिका क्रमहरु चलिरहेका छन् । अहिले अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि घेराबन्दीको स्थिति किन सिर्जना भएको हो ? मेरो विचारमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीविरुद्धको यो घेराबन्दी अहिले एकाएक आएको होइन । मूलतः यो घेराबन्दीको