कुराकानी

अधिनायकवाद पूर्वाग्रही र बिक्षिप्त मानसिकताका साथ गरिएको कुप्रचार हो : प्रचण्ड {अन्तर्वार्ता}

  २०११ सालमा कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मिनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयक्रममा नेपाली राजनीतिमा ‘कमरेड प्रचण्ड’का रुपमा स्थापित भए । उनले २०४५ सालमा सेक्टर काण्डपछि नेकपा (मशाल)को महामन्त्री हुँदै नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एनेकपा (माओवादी) र नेकपा (माओवादी केन्द्र)को समेत