कुराकानी

नेकपाका अगाडि अब दुई विकल्प : ‘सत्यानाश या त समाजवाद’

  पार्टी एकता भएको लामो समयपछि हामी बैठक बस्यौँ, यस्तो गर्नु हुँदैनथ्यो । समस्या असाध्यै थुप्रिएपछि बैठक बस्यौँ । लामो समयदेखि थुप्रिएका समस्याका विषयमा चर्चा पर्याप्त भयो । त्यस हिसाबले यो राम्रो भयो ।   लामो अन्तरालपछि बसेको बैठकमा छलफल