ऊर्जा

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन नेता साहको माग

  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले जनभावना विपरित पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिन सरकारसंग माग गरेका छन् । जनताले देख्न र महशुस गर्ने गरी विकास र समृद्धिको कार्यक्रम ल्याउन नसकेको प्रधानमन्त्री शेरबहादुर