समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

निर्वाचन आयोगले एक विशेष समारोह आयोजना गरेर ६ दलबाट निर्वाचित भएका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । जसमा रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९ साथै श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४ सांसद छन् ।

आयोगले आजै निर्वाचन परिणामसहितको पूरा प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदैछ । प्रतिवेदन बुझाएपछि संसदको पहिलो बैठक साथै सरकार गठनको आव्हानको बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...