मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो प्रचार प्रसार तथा घर दैलो कार्यक्रमलाई व्यापक बनाउदै लगेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिदै जाँदा सबै पार्टीका उम्मेवारले घरदैलो लगायतका कार्यक्रम व्यापक बनाउदै गर्दा भट्टराइ काठमाडौं – ४ मा आफ्नो व्यापक र आक्रामक प्रचार प्रसारमा उत्रिएका छन् ।

फागुन ७ गते देखि काठमाडौं-४ मा डा भट्टराईको मतदाता भेटघाट, पदयात्रा तथा कोणसभा कार्यक्रम शुरु भएको छ । फागुन ७ गते बिहिबार काठमाडौं महानगरपालिका वडा नम्बर १ बाट शुरु भएको कार्यक्रम फागुन ८ गते काठमाडौं महानगरपालिका- १ ,फागुन ९ गते काठमाडौं महानगरपालिका-७,फागुन १० गते बुढानिलकण्ठ-१३ , फागुन ११ गते बुढानिलकण्ठ-१   र फागुन १२ गते बुढानिलकण्ठ -२ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन १८ गते सम्म निरन्तर घरदैलो कार्यक्रम जारि रहने बताइएको छ ।

घर दैलोको क्रममा हाम्रो इकोनोमी डट कम सँग  कुरा गर्दै डा. भट्टराईले आम मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक आफुले  चुनाव जित्ने आधार बलियो बनेको दावी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...