प्रचण्डको शासन त बर्बाद पो रहेछ : झलनाथ



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रततिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मासँग प्रचण्डको कार्यशैलीलाई लिएर गुनासो पोखेका छन् । खनालले शर्मालाई फोन गरेर गुनासो पोखेका हुन् । जवाफमा शर्माले खनाललाई पहिलै प्रचण्डसँग नजान आफूले सुझाव दिएको स्मरण गराएका थिए ।

शर्माले भने, ‘मलाई झलनाथ खनालजीले फोन गर्नुभयो, मैले गरेको थिइनँ । एकलौटी शासन रहे छ यहाँ त के हो ? यो के शासन हो ? मैले त बुझ्न सकिनँ । एउटाले आदेश दिन्छ, अरुले ताली पड्काउँछन्, यहाँ त बर्बाद पो रहेछ त भन्नुभयो । मैले ४३ वर्ष गरेको संगत र अनुभवले तपाई त्यहाँ नजानुस् भनेको हो, किन गएको त भनेर जवाफ दिएँ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...