ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ । भक्तपुरको गुण्डुमा ओलीपत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी हुन् ।

ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको भन्दै अब तीव्र गतिमा निर्माणको काम अघि बढ्ने एमाले नेता महेश बस्नेतले बता ए ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बालकोटमा रहेको घरमा तोडफोड र आगजनी गरेका थिए । ओली अहिले गुण्डुमै भाडाको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...