एमाले केन्द्रीय कमिटी बैठक सुरू



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो । आजको केन्द्रीय कमिटी बैठकमा सचिवालय र पोलिटव्यूरोबाट पारित विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुने जनाइएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, विधान संशोधन प्रस्तावमा पार्टीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’ विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा पनि छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...