तीनकुने आन्दोलनमा रास्वपाका नेता पक्राउ



हाम्रो इकोनोमि

 

 

 राजावादी आन्दोलनसँग जोडेर प्रहरीले पक्राउ गरेका ४१ जनामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता रहेको पाइएको छ । उनी रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक हुन् ।

प्रहरीले सार्वजनिक गरेको ४१ आन्दोलनकारीको सूचीमा ६३ वर्षीय राजकुमार  राईको नाम १७ नम्बरमा छ । उनलाई भाटभटेनीको घटनाको सीसीटीभी फुटेज हेरेर पक्राउ गरिएको चर्चा भए पनि प्रहरीले केही बताएको छैन । पक्राउ परेका अरूसँगै उनको पनि सुरुमा ५ दिन र हिजो फेरि छ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...