चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै १९६२ सम्म त्यो भू-भाग समेटेको नक्सा नेपालको अहिलेको जस्तै भएको बताए ।

उनले भने, ‘त्यसपछि नेपालको नक्सा किन र कसले फेरियो ? कसको सरकार र कस्तो व्यवस्था थियो ? तपाईंहरूलाई याद होला । २०७७ असार ४ गते संविधान संशोधनमार्फत् हामीले अध्यावधि गरिसकेका छौं । उनले ईपीजी प्रतिवेदन नेपालले नबुझ्ने भन्ने नरहेको भन्दै पहिला भारतका प्रधानमन्त्रीले बुझेपछि नेपालले पनि बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...