पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने



हाम्रो इकोनोमि

 

 

 पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले गोरखाको गोरखकाली मन्दिर र मनकामना मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।

भ्रमणको विस्तृत विवरण खुलाइएको छैन । स्रोतका अनुसार यो भ्रमणको चाँजोपाँजो संस्कृतिविद् डा‍. जगमान गुरुङले मिलाएका हुन् । गोरखामा पूर्वराजालाई भव्य स्वागतको तयारी उनले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...