कांग्रेसका दुई महामन्त्री सहभागी बैठक वहिष्कार



हाम्रो इकोनोमि

 

लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका मन्त्रीहरू तथा संसदीय दलका नेताले पार्टीका दुई महामन्त्रीसहितको उपस्थितिमा बोलाइएको बैठक वहिष्कार गरेका छन् । पार्टीभित्रको गुटका कारण उनीहरूले शीर्ष नेता आमन्त्रित बैठक वहिष्कार गरेका छन् ।

लुम्बिनी प्रदेश कमिटीले सरकारमा सहभागी मन्त्री तथा दलको नेतालाई बैठकमा आउन लिखितरूपमै आमन्त्रण गरेको थियो । दुई दिनअघि भैरहवामा शीर्ष नेताहरू आएको बेला प्रदेशमा रहेका पार्टीका सबै नेताहरूलाई राखेर प्रदेश कमिटीले बैठक राख्न खोजे पनि कांग्रेसभित्रको तीन गुट कारण नेताहरू र मन्त्रीले बैठक वहिष्कार गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...