अमेरिकाबाट निष्कासित नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो



हाम्रो इकोनोमि

 

 

अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण भएको छ । अमेरिकी चार्टर जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अमेरिकाले गैरकानुनी रूपमा बस्ने र काम गर्ने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकमा फर्काउने क्रम जारी राखेको छ । सोही अनुसार अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरुलाई पनि फिर्ता गरेको हो । अमेरिकी अधिकारीहरूले उनीहरुलाई विभिन्न समयमा पक्राउ गरेका थिए, जसमध्ये केहीलाई अदालती आदेशद्वारा र केहीलाई काम गर्दैगर्दाको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...