त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित



हाम्रो इकोनोमि

 

 

प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन इन्टरनेशनल विमानस्थल  सूचना अधिकारी तेज बहादुर पौडेलका अनुसार तीन वटा अन्तर्राष्ट्रिय जहाज ल्याण्ड हुन नसक्दा डाइभर्ट गरिएको छ ।

कतारको दोहाबाट आएको एयरवेज भारतको कोलकाता डाइभर्ट भएको छ । मलेसियाबाट आएको नेपाल एयरलाइन्स दिल्ली डाइभर्ट भएको छ भने चीनबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट भएको छ । त्यस्तै, भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान पनि ठप्प भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...