भारतको कुम्भ मेलामा सहभागी हुँदै देउवा



हाम्रो इकोनोमि

 

 

 आजबाट भारत भ्रमणमा जाने पूर्व प्रधानमन्त्री तथा सत्ताधारी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको कुम्भ मेलामा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’मा देउवा सहभागी हुने भएका हुन् । देउवाले विकास र दिगोपनाबारेमा मन्तव्य दिने भएका छन् ।

भोली र पर्सि महाकुम्भ मेला आयोजना भएको स्थान प्रयागराजमा आयोजना हुने कार्यक्रमका एक वक्ता देउवा हुने भएका छन् । आयोजक इन्डिया फाउन्डेसने सार्वजनिक गरेको जानकारी अनुसार देउवा कार्यक्रमको उद्घाटन सत्रका वक्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...