सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश



हाम्रो इकोनोमि

 

सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह पारगर्दै १५ बर्ष पुरा गरेको हो । सुर्य रेमिटका संचालक अध्यक्ष संजय सिग्देलले केक काटेर १५औँ बार्षिक उत्सव मनाएका थिए । कार्यक्रममा बोल्दै संजय सिग्देलले आगामी दिनमा सुर्य रेमिटले अझै सफलता पाउने बताएका छन् । कार्यक्रममा रेमिटको कर्मचारी र अन्य महानुभाहरुको उपस्थित हुनुका साथै यस यात्रामा साथ दिने लगानीकर्ता ,कर्मचारी तथा नियामक निकायलाई ह्रदय देखी धन्यवाद दिनुभयो । रेमिटले भारत र भुटान बाहेक विश्वका १७८ देशबाट रेमिटान्स मार्फत रकम भित्र्याउने कार्य गर्दछ। देशभर रहेका आफ्ना एजेन्ट प्रतिनीधि मार्फत ७७ वटै जिल्लामा सुर्य रेमिटबाट कारोबार गर्न सकिने कम्पनिले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...