मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पछिल्लो पछिल्लोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गरेको कार्यक्रमलाई भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने बताए । उनले भने, ‘तर जहाँ भ्रष्टाचार भएको छ । समाजले मानेको छ । सदनमा प्रश्न उठेका छन् गम्भिर ढंगले जनताले हेर्न चाहेका छन् इमान्दारितासाथ लागेको । त्यसमा मेरो साथ रहन्छ भनेको छु । उनले सरकारमा रहँदा जे बोल्दै आएको र अहिलेमा कुनै फरक नरहेको बताए । उनले थपे, ‘सरकारमा हुँदा जे बोल्थेँ । अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । म भावुक छु भन्ने सबैले बुझिसक्नुभएको छ । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...