माइडिया, नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा



 

माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी
बिभिन्न इलेक्ट्रोनिक्स सामना उपलब्ध गराउँदै धेरै परिवारहरूको मन जित्न सफल भएको छ। अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनहरूले चिसो मौसमलाई सहज र आरामदायी बनाउँछन्। आधुनिक प्रविधि र उपभोक्तामुखी विशेषताहरूले गर्दा मिडिया उत्पादनहरू नेपाली घरपरिवारका लागि पहिलो रोजाइ बन्न पुगेका छन्।

हिउँदे उत्पादनहरूको विविधता
मिडियाले हिउँदका लागि विशेष उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको
छ। वाशिंग मेसिन (Washing machine) र वाशर ड्रायरले (Washer Dryer)
चिसो मौसममा लुगा धुने र सुकाउने झन्झट हटाउँछन्। डिशवाशरले (Dishasher)
भाँडा माझ्ने झन्झट हटाएर, समय बचत गर्दै भान्सालाई सफा र व्यवस्थित बनाउँछ । ओएफआर हिटर (OFR Heater), पीटीसी हिटर (PTC Ceramic Heater), र फ्यान हिटरहरूले (Fan Heater) घरलाई सुरक्षित र ऊर्जा-किफायती रूपमा न्यानो बनाउँछन्। यसैगरी, मिडिया गिजरले (Geyser)छिटो र प्रभावकारी रूपमा तातो पानी उपलब्ध गराउँदै चिसो मौसमलाई झनै आरामदायी बनाउँछ। यी सबै उत्पादनहरू नवीनता, टिकाउपन, र आधुनिक डिजाइनमा आधारित छन्।

विशेष अफर र पहुँच
मिडियाका हिउँदे उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका
(cgelectronics) सोरुमहरू तथा डिलर र www.cgdigital.com.np मा
उपलब्ध छन्। यस हिउँदलाई थप विशेष बनाउन, मिडियाले आफ्ना उत्पादनहरूमा
विशेष छुट र अफरहरू प्रदान गरेको छ। उत्कृष्ट गुणस्तर र ग्राहक सन्तुष्टिलाई
प्राथमिकता दिँदै, मिडियाले हिउँदे चिसोलाई सहज र रमाइलो बनाउन सहयोग
पुर्‍याइरहेको छ । माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर  फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा टिकटक बन्द

    संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ

गाजामा युद्धबिराम, विपिन पनि सकुशल रिहा हुने

    अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु