सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५” को टि.भी. हस्तान्तरण



हाम्रो इकोनोमि

 

 

सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५” को टि.भी. हस्तान्तरण गरेको छ । यहि दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरि उत्सव खुसीयाली घर भित्रयाऔं सेन्साई यसपाली योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरेको छ । चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो । सेन्सेईको ३२ इन्च टि.भीको खरिदमा सिन्धुली निबासि श्री कोमल बहादुर खत्रीज्युले ६५ इचनको टि.भी. लक्की ड्र मार्फत प्राप्त गर्नु भएको छ । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । आगामी दिनहरुमानि ग्राहकवर्गको चाहनाहरुलाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने छ, भन्ने कम्पनिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...