एसईई पूरक परीक्षाको तालिका सार्वजनिक



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ । यसअघि दुई विषयसम्म ननग्रेड प्राप्त गरेकालाई मात्र पूरक परीक्षामा सहभागी गराइने भएकोमा विशेष निर्णय गरेर नियमित परीक्षामा सहभागी भई सबै विषयमा ग्रेड प्राप्त गर्न नसकेका साथै अनुपस्थित भएका सबै परीक्षार्थीहरूलाई समेत पूरक परीक्षामा सामेल गराउने निर्णय भएको नियन्त्रकले बताएका छन् ।

यस्तो छ पुरक परीक्षाको तालिका

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...