चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ



हाम्रो इकोनोमि

 

 

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई आज पक्राउ गरेको हो । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको बस्नेतले आरोप लगाउनु भएको छ । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । बस्नेतका उजुरी पछि ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाल पनि पक्राउ परिसक्नु भएको छ । निर्देशक थापामाथि थप अनुसन्धानका लागि बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...