नेपाली उत्पादन तथा उद्योगलाई संरक्षण हुन्छ : अर्थमन्त्री पुन



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री वर्षमान पुनले करका दरहरू सचेत भएर चलाएको बताएका छन् ।  प्रतिनिधिसभामा उनले भने, ‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य संगत ढंगले चलाएका छौं । आफ्नो उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दरहरू चलाएका छौं । समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनको दाबी छ । निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको उनले बताए । दबाबबीच सन्तुलित बजेट ल्याउन सकेको भन्दै उनले अहिले अर्थतन्त्र लयमा फर्कन थालेको र अझै यसलाई राम्रो बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...