राजनीति र अर्थतन्त्र फरक हो : चन्द्र ढकाल



हाम्रो इकोनोमि

 

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहयोग गरे सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्ने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटनमा बोल्दै उनले सरकारलाई निजी क्षेत्रको सहयोगको लागि अनुरोध गरेका हुन् । उनले राजनीति र अर्थतन्त्र फरक भएकोले राज्यले निजी क्षेत्रको मनोबल बढाउन सहयोग गर्नुपर्ने बताए । अध्यक्ष ढकालले भने, ‘नेपालको अर्थतन्त्रमा आएको मन्दी समाधानको लागि सर्वपक्षीय बहस आवश्यक छ । निजी क्षेत्रको मनोबल बढाउन सहयोग गरौं । उनले नेपालको भौगोलिक विविधतालाई उपयोग गर्दै पूर्वाधार बनाउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...