बलात्कार मुद्दामा फरार व्यक्ति कतारबाट पक्राउ



हाम्रो इकोनोमि

 

बलात्कार मुद्दामा फरार रहेका व्यक्ति कतारबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।  इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ छन्। एक महिलामाथि बलात्कार गरेकोआरोप उनीमाथि छ। उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...