अहिलेको सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन : ओली



हाम्रो इकोनोमि

 

 

मध्यपहाडी क्षेत्रका जनतालाई अहिलेको सरकारले समृद्धि र सुशासन दिन नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन आएका उनले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुरा गर्दै मध्यपहाडी क्षेत्रका जनताले समृद्धि र सुशासन माग गरेका बताएका हुन् ।

‘मध्यपहाडका जनताले सुशासन चाहियो, समृद्धि चाहियो भनेका छन्, उनले भने,‘उहाँको भनाइ चाहिँ अहिलेको सरकारले सुशासन र समृद्धि दिन सकेन भन्ने थियो । अहिलेको सरकारको विकल्प जनताले खोजेका हुन् त ? भनेर पत्रकारले गरेका प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, तपाईंहरू नै भन्नुस् अहिलेको सरकारको विकल्प जनताले चाहेका हुन् ?

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...