सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिमा रावल निकट खत्री बिजय



हाम्रो इकोनोमि

 

 

नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिको दोस्रो सम्मेलनले पुर्ब उपाध्यक्ष भिम रावल निकट सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबिच निर्वाचन भएको थियो । मञ्चको उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्र कुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना सर्वसम्मत निर्वाचित भएका छन् त्यस्तै सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेश बहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...