साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री कसरी पदमा बस्न मिल्छ : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । मन्त्री किराँतीको ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिले सामाजिक सद्भाव खलबलाउने लामिछानेको भनाई छ ।
आफ्नो पदीय गरिमा विपरीत, उत्तेजक र गैर जिम्मेवार अभिव्यक्ति दिनु खेदजनक भएको उनले बताए । साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री जस्तो व्यक्ति पदमा कसरी बस्न मिल्छ रु भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...