देशलाई अलपत्र छाड्नुहुन्न : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् । बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेका ओलीले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताए ।

उनले भने, ‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिडीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधरणा योगदान गरेको छ ।’ उनले एमाले चुनौतिहरुको सामाना गर्दै अरुले सोच्न नसक्ने काम गर्न सक्छ भन्ने अभियानले पुष्टि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...