एकैदिन २,८०० रुपैयाँले बढ्यो सुनको मूल्य



हाम्रो इकोनोमि

 

 

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार १ लाख १६ हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला २८ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...