अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेका अध्यक्ष ओलीले आज बिहान पोखरास्थित पुष्पलाल स्मृति पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण कार्यक्रमसँगै आजको यात्रा कार्यक्रम सुरु भएको छ । यात्रा टोली आज कास्कीको अमरसिंह, तालचोक, रूपा हुँदै लमजुङ पुग्नेछ । यात्रा टोली आजै लमजुङबाट गोरखा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...