गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा



हाम्रो इकोनोमि

 

 

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टीम तीन प्रदेश पार गर्दै गण्डकी प्रदेश पार प्रवेश गरेको छ । सुदुरपश्चिमको बैतडीस्थित झुलाघाटबाट अघि बढेको टोली कर्णाली, लम्बिनीको भर्खरै गण्डकी प्रदेशको बागलुङ आइपुगेको हो ।

अध्यक्ष ओली नेतृत्वको टोलीलाई एमालेउपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका इञ्चार्ज सचिव गोकर्ण बिष्ट र अध्यक्ष नवराज शर्मासहित गण्डकीका नेताहरुले रुकुम र बागलुङको सीमा क्षेत्र पतिहाल्नेमा स्वागत गर्नुभयो । टोली आज बागलुङमै रहेन छ ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...