जेठ ५ देखि ७ सम्म महाधिवेशन गर्ने नेकपा एसको निर्णय
नेकपा एसको महाधिवेशन आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।