राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा १४ जना सांसदलाई केन्द्रीय सदस्य मनोनीत



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए । बैठकले स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा.  तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसदमात्रै केन्द्रीय समितिमा थिए । यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...