नबिल बैंकले घोषणा गर्‍यो नगद लाभांश



हाम्रो इकोनोमि

 

 

नबिल बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बिहीबार बिहान साढे ९ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक सेयर बोनस नदिने भएको छ । नबिलको यो लाभांश यसअघि घोषितभन्दा कम हो । गत आर्थिक वर्ष बैंकले ११.५० नगद र १८.५० सेयर बोनससहित ३० प्रतिशत लाभांश प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...