राष्ट्रिय युवा संघ र र दुर्गा प्रसाईंको प्रदर्शन माइतीघरमा गर्न नपाइने



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन माइतीघर मण्डलमा गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । दुवै पक्षलाई छुट्टाछुट्टै स्थान तोकिदिने तयारी भएको छ ।

दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिँदा झडप समेत हुन सक्ने भन्दै सुरक्षा निकायले चिन्ता प्रकट गरिरहेको छ । युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...