नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको रिटको सुनुवाइ स्थगित



हाम्रो इकोनोमि

 

 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाले दायर गरेको रिटको सुनुवाई स्थगित भएको छ । रिहा हुन गर्न माग गर्दै प्रकरणमा मुछिएर पक्राउ परेकाहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनीहरू उच्च अदालत पुगेका हुन् । धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...