दसैंमा गाउँ फर्किने मानिसहरूको भीड



हाम्रो इकोनोमि

 

काठमाडौंमा रहेकाहरू दसैं मनाउन गाउँ फर्किने क्रम सुरू भएको छ। दसैं सुरू भएलगत्तै काठमाडौंको नयाँ बसपार्कसहित उपत्यका बाहिर जानका लागि गाडी छुट्ने विभिन्न स्थानहरूमा मानिसहरूको भीड लाग्न सुरू भएको छ।

उपत्यकामा धेरै विद्यालयहरूमा शुक्रबारदेखि नै दसैं बिदा दिइएको छ। दूरदराजबाट काठमाडौंलाई कर्मभूमि बनाएकाहरू दसैं सुरू हुने केही दिन अगाडि नै गाउँ फर्कने क्रम सुरू हुन्छ। काठमाडौंबाट टाढाटाढा जानेहरूका लागि यातायात व्यवसायीहरूले अग्रीम टिकट बुकिङको व्यवस्थासमेत गरिएको छ। अबको एक-दुई दिनमा बसपार्क र टिकट काउन्टरहरूमा मानिसहरूको थेगिनसक्नुको भीड लाग्छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...